Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

ओलीले वकिल खरिद गरेर प्रचण्ड विरुद्ध मुद्दा हाल्न लगाएको खुल्यो पोल, भोली छिनोफानो हुँदै  

ओलीले वकिल खरिद गरेर प्रचण्ड विरुद्ध मुद्दा हाल्न लगाएको खुल्यो पोल, भोली छिनोफानो हुँदै  


  • 8.2K
    Shares

    ओलीले वकिल खरिद गरेर प्रचण्ड विरुद्ध मुद्दा हाल्न लगाएको खुल्यो पोल, भोली छिनोफानो हुँदै  

    काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध पनि सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । प्रचण्डले विचाराधीन मुद्दामा बोलेको भन्दै उनीविरुद्ध अदालतमा मुद्दा दर्ता भएको हो ।

    अधिवक्ता समीर हायुले दर्ता गरेको मुद्दामा मंगलबारका लागि पेशी तोकिएको छ । हायु प्रधानमन्त्री केपी शर्मा ओली निकाल वकिल भएको श्रोतको भनाई छ।  

    यस अघि विचाराधीन मुद्दामा बोलेको भन्दै प्रधानमन्त्री केपी ओलीविरुद्ध पनि सर्वोच्चमा अवहेलना मुद्दा परेको थियो ।

    प्रकाशित मिति :माघ १९ २०७७ सोमवार - १२:५०:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij