Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

आज थप २० जनामा कोरोना संक्रमण पुष्टि

आज थप २० जनामा कोरोना संक्रमण पुष्टि


  • 2.8K
    Shares

    • images
    आज थप २० जनामा कोरोना संक्रमण पुष्टि
    images

    पछिल्लो २४ घण्टामा देशभर थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ८४ जनामा गरिएको नमुना परीक्षणमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यस्तै सोही समयमा ३४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । मन्त्रालयका अनुसार नेपालमा हाल कोरोनाका ५५२ जना सक्रिय संक्रमित रहेका छन् ।

    प्रकाशित मिति :कार्तिक १३ २०७९ आइतवार - १६:१७:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij