Logo

२०८२ कार्तिक ११ गते मंगलवार

२०८२ कार्तिक ११ गते मंगलवार

माइतीघरको सडकमा आज के गर्दैछन् प्रचण्ड-माधव ?

माइतीघरको सडकमा आज के गर्दैछन् प्रचण्ड-माधव ?


  • 7.0K
    Shares

    माइतीघरको सडकमा आज के गर्दैछन्  प्रचण्ड-माधव ?
    images

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल पक्षको प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलन अन्तर्गत आज माइतीघरमा हुने धर्नामा दुवै अध्यक्ष सहभागी हुने भएका छन् ।

    माइतीघरको धारणा कार्यक्रममा १२ बजे नेकपाका दुवै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहभागी हुने नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् । प्रचण्ड-नेपाल पक्षले यहि माघ २८ गते काठमाडौँमा विशाल विरोध प्रदर्शन गर्दै छ ।   

    प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा रहेको प्रचण्ड-नेपाल पक्ष माघ १४ गतेदेखि २१ गतेसम्म माइतीघरमा धर्ना दिने कार्यक्रम तय गरेको छ ।

     

    प्रकाशित मिति :माघ १८ २०७७ आइतवार - ११:२१:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij