Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

खल्तीले ल्यायो खल्तीफुल अफर, कुन सामान खरिदमा कति फिर्ता?

खल्तीले ल्यायो खल्तीफुल अफर, कुन सामान खरिदमा कति फिर्ता?


  • 2.2K
    Shares

    खल्तीले ल्यायो खल्तीफुल अफर, कुन सामान खरिदमा कति फिर्ता?

    दशैँ, तिहार र छठको अवसरमा भुक्तानी सेवाप्रदायक खल्तीले ‘खल्तीफुल’ अफर सार्वजनिक गरेको छ। 

    कम्पनीले युनियन पेको क्युआर तोकिएको आउटलेटमा खल्तीमार्फत स्क्यान गर्दा ५ सय रुपैयाँ अर्थात् १० प्रतिशत क्यासब्याक प्राप्त गर्ने अफर ल्याएको हो। 

    यसअनुसार गोल्ड स्टार ब्रान्ड खरिदमा २५० रुपैयाँसम्म, बिग डिजिटल ब्रान्डमा ५ सयसम्म, स्केचर्स ब्रान्डमा २५० सम्म, बलेनो ब्रान्डमा २ सयसम्म र साथीमार्टका उत्पादनमा २ सय रुपैयाँसम्म पैसा फिर्ता मिल्ने खल्तीले जनाएको छ।  यो योजना भदौ ३० देखि कात्तिक १४ सम्म लागू हुने कम्पनीले जनाएको छ।  

    प्रकाशित मिति :आश्विन ९ २०७९ आइतवार - १३:५३:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij