Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

थपिए १२६ कोरोना संक्रमित, १३७ जना निको

थपिए १२६ कोरोना संक्रमित, १३७ जना निको


  • 2.1K
    Shares

    • images
    थपिए १२६ कोरोना संक्रमित, १३७ जना निको
    images

    काठमाडौं । पछिल्लो २४ घण्टामा १२६ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । तीन हजार ९० वटा नमुना परीक्षण गर्दा १२६ जनामा संक्रमण पुष्टि भएको हो ।

    त्यस्तै, आज १३७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या दुई हजार १२९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र ३० २०७९ बिहिवार - १६:०७:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij