Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

कोभिड-१९ बाट बाँकेमा एक स्वास्थ्यकर्मीको मृत्यु

कोभिड-१९ बाट बाँकेमा एक स्वास्थ्यकर्मीको मृत्यु


  • 8.1K
    Shares

    कोभिड-१९ बाट बाँकेमा एक स्वास्थ्यकर्मीको मृत्यु
    images

    काठमाडौं । कोभिड-१९ को रोकथाम तथा नियन्त्रणमा खटिएकी एक स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

    बाँके बैजनाथ गाउँपालिकाको टिटहरिया स्वास्थ्यचौकीमा कार्यरत सिनियर अनमी रमा भारतीको आज बिहान कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

    बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार उनको उपचारको क्रममा मृत्यु भएको हो ।

    कोरोना महामारीमा सुरुका दिनदेखि खटिएकी भारतीलाई माघ १३ गते कोरोना संक्रमण पुष्टि भएपछि भेरी अस्पतालमा राखिएको थियो । 

     

    प्रकाशित मिति :माघ १६ २०७७ शुक्रवार - ११:४३:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij