Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

थुतुनो चलाएपछि चार पूर्वप्रधानन्यायाधीशलाई अदालतमा हाजिर हुन न्यायाधिशले गरे यस्तो फर्मान

थुतुनो चलाएपछि चार पूर्वप्रधानन्यायाधीशलाई अदालतमा हाजिर हुन न्यायाधिशले गरे यस्तो फर्मान


  • 7.1K
    Shares

    थुतुनो चलाएपछि चार पूर्वप्रधानन्यायाधीशलाई अदालतमा हाजिर हुन न्यायाधिशले गरे यस्तो फर्मान

    काठमाडौं । चार जना पूर्वप्रधानन्यायाधीशलाई आफैं लिखित जवाफ लिएर उपस्थित हुन सर्वोच्च अदालतले आदेश गरेको छ ।

    सर्वोच्च अदालतले पूर्वप्रधान्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ण, सुशीला कार्कीलाई सात दिनभित्र आफैं उपस्थित हुन आदेश दिएको हो।

    अदालतको अवहेलना मुद्दामा सर्वोच्चले यस्तो आदेश गरेको हो। धनजित बस्नेत र लोचन भट्टराईको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश मनोज शर्माको एकल इजलाशले बिहीबार आदेश दिएको हो।

    त्यस्तै, पूर्वसभामुख दमननाथ ढुंगालाई पनि लिखित जवाफसहित उपस्थित हुन सर्वोच्चको आदेश गरिएको छ।

    प्रकाशित मिति :माघ १५ २०७७ बिहिवार - १६:४७:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij