२०८२ माघ ८ गते बिहिवार
काठमाडौंको महाराजगन्जस्थित कान्ति बाल अस्पतालले ठूलो संख्यामा डाक्टर माग गरेको छ। अस्पतालको आइसीयू सेवा विस्तारका लागि करारमा सेवामा डाक्टर माग गरिएको हो।
अस्पतालले २० जना आठौँ तहमा मेडिकल अधिकृत माग गरको छ। साथै आठौँ तहकै बायोमेडिकल इन्जिनियर १ जना माग गरिएको छ। लोकसेवा आयोगको ढाँचाका आधारमा ७ दिनभित्र आवेदन दिन आह्वान गरिएको छ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij