Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

नेपालभर थपिए २१३ जना कोरोना संक्रमित

नेपालभर थपिए २१३ जना कोरोना संक्रमित


  • 5.9K
    Shares

    नेपालभर थपिए २१३ जना कोरोना संक्रमित
    images

    काठमाडौं । नेपालमा कोरोना भाइरसका आज २ सय १३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७० हजार ५ सय ८८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    आज २९६ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६५ हजार ३ सय ६५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

     

    प्रकाशित मिति :माघ १५ २०७७ बिहिवार - १६:४२:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij