२०८२ भाद्र २५ गते बुधवार
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् मधेश प्रदेश कार्यालयले प्रि–डिप्लोमा तहको निःशुल्क वर्गिकृत छात्रवृत्तिमा भर्नाका लागि आवेदन फारम भरेका प्रशिक्षार्थीहरुको नतिजा प्रकाशन गरेको छ ।
प्रि डिप्लोमा तहको शैक्षिक सत्र २०७९/०८० का लागि निःशुल्क छात्रवृत्तिमा आवेदन भरेका आवेदकहरु मध्येबाट प्रवेश परीक्षा परीक्षा सञ्चालन गरी नामावली प्रकाशन गरेको हो ।
https://ctevtp2.org.np/results
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij