Logo

२०८२ कार्तिक ९ गते आइतवार

२०८२ कार्तिक ९ गते आइतवार

निर्वाचनसम्बन्धि छलफल गर्न निर्वाचन आयोगले बोलायो दुवै पक्षका नेताहरुलाई

निर्वाचनसम्बन्धि छलफल गर्न निर्वाचन आयोगले बोलायो दुवै पक्षका नेताहरुलाई


  • 6.4K
    Shares

    निर्वाचनसम्बन्धि छलफल गर्न निर्वाचन आयोगले बोलायो दुवै पक्षका नेताहरुलाई
    images

    काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्ष र दाहाल–नेपाल पक्षका नेताहरुलाई छलफलको लागि बोलाएको छ ।

    आयोगले भोलि विहान साँढे ११ बजे आयोगको कार्यालयमा छलफलको लागि दुवै पक्षका नेतालाई बोलाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपाभित्र विवाद सुरु भएर दुई पक्ष भएको छ ।

    दुवै पक्षले नेकपा आफ्नो समूहको हो भनेर आधिकारिकताको लागि दाबी गरिसकेका छन् । तर, आयोगले ओली र दाहाल अध्यक्ष रहेको नेकपालाई नै मान्यता दिएको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचन घोषणा गरिसकेका छन् ।

    प्रकाशित मिति :माघ १५ २०७७ बिहिवार - १३:५३:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij