Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

बजाजको दसैँ, तिहार र छठ अफर सार्वजनिक

बजाजको दसैँ, तिहार र छठ अफर सार्वजनिक


  • 2.5K
    Shares

    • images
    बजाजको दसैँ, तिहार र छठ अफर सार्वजनिक
    images

    हंसराज हुलासचन्द एन्ड कम्पनीले दसैँ, तिहार र छठ अफर सार्वजनिक गरेको छ ।

    कम्पनीले ‘यसपालिको चाड : उपहारसँगै स्वरोजगार’ भन्ने अफर ल्याएको छ । उक्त अफर स्वरोजगार बन्न प्रोत्साहित गर्नका लागि ल्याएको कम्पनीले जनाएको छ ।

    उक्त अफरमा ‘बजाज माक्समा सी’ वा ‘बजाज रे विएस ६’ को खरिदमा ३२ इन्चको हिमस्टार एलईडी स्मार्ट टीभी र सामसङ एफ२२ स्मार्टफोन पाउने जनाइएको छ ।

    कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले चाडबाडका अवसरमा रमाइला अफर ग्राहकहरूलाई प्रदान गर्ने लक्ष्यानुसार अफर सार्वजनिक गरेको बताए ।

     

    प्रकाशित मिति :भाद्र २२ २०७९ बुधवार - ११:०५:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij