Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

सामुदायिक विद्यालयलाई सेनेटरी प्याड

सामुदायिक विद्यालयलाई सेनेटरी प्याड


  • 2.2K
    Shares

    सामुदायिक विद्यालयलाई सेनेटरी प्याड

    सिरहाको लहान नगरपालिकाले ६ देखि १२ कक्षासम्म पढाइ हुने नगरभित्रका १९ सामुदायिक विद्यालयमा अध्ययनरत छात्राका लागि ३४ हजार आठ सय ५० प्याकेट सेनेटरी प्याड हस्तान्तरण गरेको छ ।

    नगरप्रमुख महेश चौधरीले नगरपालिकामा विद्यालयका प्रधानाध्यापकलाई सो परिमाणको सेनेटरी प्याड हस्तान्तरण गर्नुभएको हो । विद्यालयमा सेनेटरी प्याड वितरण गर्र्न तोकिएको शिक्षकका रुपमा महिला शिक्षकलाई र सूचना अधिकारी तोक्न निर्देशन दिएको नगर शिक्षा शाखा प्रमुख अमिरीकुमार यादवले बताए ।

    प्रकाशित मिति :भाद्र २० २०७९ सोमवार - १४:४४:४९ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij