Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

सरकारले रकम नदिएपछि नेपालगञ्ज मेडिकल कलेजमा डायलाइसिस सेवा बन्द

सरकारले रकम नदिएपछि नेपालगञ्ज मेडिकल कलेजमा डायलाइसिस सेवा बन्द


  • 1.9K
    Shares

    सरकारले रकम नदिएपछि नेपालगञ्ज मेडिकल कलेजमा डायलाइसिस सेवा बन्द

    सरकारले आज (भदौ २० गते) देखि कर्मचारी सरुवा, पदस्थापनादेखि राजनीतिक नियुक्तिसम्मका निर्णय गर्न नपाउने भएको छ । मंसिर ४ को चुनाव सरकारी निर्णयबाट प्रभावित नहोस् भन्नका लागि निर्वाचन आयोगले आजदेखि सरकारी निर्णयमा अंकुश लगाएको हो ।

    सत्तामा बसेर चुनाव प्रभावित पार्ने चलखेल हुने भन्दै कर्मचारी सरुवा तथा राजनीतिक नियुक्ति मात्र नभएर चुनाव केन्द्रित शिलान्यास र उद्घाटनमा समेत आयोगले रोक लगाएको छ । 
     
    चुनाव नजिकिदै गर्दा सत्तामा रहेका राजनीतिक दलहरुले सत्ताको दुरुपयोग नगरुन भन्ने उदेश्यले निर्वाचन आयोगले यस्तो अंकुश लगाउने गरेको छ । यता, सरकारले चुनावी प्रयोजनका लागि अति आवश्यक परेमा वा चुनावलाई कुनै प्रभाव नपार्ने गरि आयोगको सहमतिमा कर्मचारी सरुवा र राजनीतिक नियुक्ति भने गर्न सक्ने व्यवस्था छ । 

    प्रकाशित मिति :भाद्र २० २०७९ सोमवार - १४:१८:३७ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij