Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाल टेलिकमको तीज अफर : ४९ रूपैयाँमा अनलिमिटेड डेटा र भ्वाइस कम्बो

नेपाल टेलिकमको तीज अफर : ४९ रूपैयाँमा अनलिमिटेड डेटा र भ्वाइस कम्बो


  • 3.1K
    Shares

    नेपाल टेलिकमको तीज अफर : ४९ रूपैयाँमा अनलिमिटेड डेटा र भ्वाइस कम्बो

    नेपाल टेलिकमको तीज अफर ल्याएको छ । भदौ १२ गतेदेखि १७ गतेसम्म लागु हुने गरी टेलिकमले तीज अफर ल्याएको हो ।

    यस अफर अन्तर्गत ९८ रूपैयाँमा तीन दिनका लागि ६ जीबी डेटा पाइने छ ।  त्यस्तै २९४ रूपैयाँमा १० दिनका लागि मान्य हुने २० जीबी डेटा पाइने टेलिकमले जनाएको छ । 

    टेलिकमले तीज अफर अन्तर्गत डेटा र भ्वाइसको कम्बो अफर पनि ल्याएको छ । यस अन्तर्गत ४९ रूपैयाँमा १ दिनका लागि मान्य हुने १ एमबीपीएस स्पीडको अनलिमिटेड डेटा र अन नेट अनलिमिटेड भ्वाइस सेवा उपलब्ध हुनेछ । 

    नेपाल टेलिकमका प्रयोगकर्ताहरूले *१४१५# डायल गरी वा एनटी एप प्रयोग गरी तीज अफरको फाइदा उठाउन सक्नेछन् । 

    प्रकाशित मिति :भाद्र १२ २०७९ आइतवार - १३:१४:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij