Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

देशभरका सामुदायिक विद्यालयमा कर्मचारी परिषद्को ताल्चा

देशभरका सामुदायिक विद्यालयमा कर्मचारी परिषद्को ताल्चा


  • 2.6K
    Shares

    देशभरका सामुदायिक विद्यालयमा कर्मचारी परिषद्को ताल्चा
    images

    देशभरका सामुदायिक विद्यालयमा विद्यालय कर्मचारी परिषद्ले ताला लगाएको छ । सरकारले तलबमा विभेद गरेको भन्दै विद्यालय कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।

    परिषद्का महासचिव शान्तिनाथ योगीले उपत्यकाको विद्यालयमा तालाबन्दी गर्न ४१ सदस्यीय समिति गठन भएको जानकारी दिए । भदौ १ देखि विद्यालयका कर्मचारी आन्दोलित छन् ।

    परिषद‍्ले विद्यालय कर्मचारीहरू (विद्यालय सहायक, लेखापाल र विद्यालय सहयोगी) हालसम्म नेपाल सरकारबाट उचित तलबमान कायम नभइ झिनो अनुदानमा मात्र काम गर्नुपर्ने बाध्यता रहेको बताउँदै आएको छ । 
     

    प्रकाशित मिति :भाद्र १२ २०७९ आइतवार - ११:४६:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij