Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

पछिल्लो २४ घण्टामा थपिए २८३ मा कोरोना पुष्टि, ३ को मृत्यु

पछिल्लो २४ घण्टामा थपिए २८३ मा कोरोना पुष्टि, ३ को मृत्यु


  • 6.4K
    Shares

    पछिल्लो २४ घण्टामा थपिए २८३ मा कोरोना  पुष्टि, ३ को मृत्यु
    images

    काठमाडौं । थप २८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४३८२ मा पिसिआर परीक्षण गर्दा २८३ जनामा कोरोना पुष्टि भएको हो।

    योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७० हजार ३७५ पुगेको छ।

    पछिल्लो २४ घण्टामा २४६ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६५ हजार ६९ पुगेको छ ।

    त्यस्तै, यसको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या दुई हजार २० पुगेको छ । 

    प्रकाशित मिति :माघ १४ २०७७ बुधवार - १६:४२:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij