२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि परीक्षा आजदेखि हुँदै छ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार आज र भोलिका लागि परीक्षा सञ्चालन गर्न लागिएको हो। बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा हुने छ।
यो परीक्षामा ‘सी’ वा यसभन्दा कम ग्रेड ल्याउने नियमित विद्यार्थीले कुनै दुई विषयको परीक्षा दिन पाउने छन् । कार्यालयले ५ भदौसम्म आवदेन दिन आह्वान गरेको थियो। एसईईको नतिजा ११ साउन २०७८ मा सार्वजनिक भएको थियो ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij