२०८२ भाद्र १० गते मंगलवार
नेपाली बजारमा आज छापावाला सुनको मूल्य ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य ९५ हजार ३ सय रुपैयाँ तोकिएको छ।
चाँदीको मूल्य एक हजार १७५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij