Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

सबै नेपालीले निःशुल्क खोप पाउँने भन्दै ओलीले गरे खोप अभियानको शुभारम्भ

सबै नेपालीले निःशुल्क खोप पाउँने भन्दै ओलीले गरे खोप अभियानको शुभारम्भ


  • 6.8K
    Shares

    सबै नेपालीले निःशुल्क खोप पाउँने भन्दै ओलीले गरे खोप अभियानको शुभारम्भ

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप ३ महिनाभित्र सबै नेपालीले पाउने बताएका छन् । उनले खोप निःशुल्क उपलब्ध गराउने बताए । 

    वालुवाटारमा आयोजित कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिए पनि सावधानी भने अपनाइरहनुपर्ने बताए ।

    कोरोनाविरुद्धको लडाईलाई जारी राख्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । उनले खोपको मात्रै भर परेर अन्य कुरामा लापरवाही गर्न नहुने बताए ।
     

    प्रकाशित मिति :माघ १४ २०७७ बुधवार - ११:१२:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij