Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?


  • 2.2K
    Shares

    • images
    घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
    images

    सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज  ५ सय रुपैयाँ घटेर प्रतितोला सुनको मूल्य ९६ हजार २ सय कायम भएको हो।

    अघिल्लो दिन प्रतितोला ९६ हजार सात सयमा कारोबार भएको सुन आज पाँच सयले घटेको हो । तेजावी सुन प्रतितोला ९५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

    त्यस्तै,चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला एक हजार दुई सय १० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । 

    प्रकाशित मिति :भाद्र १ २०७९ बुधवार - ११:३१:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij