Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

चौबीस घण्टामा ९३४ जनामा कोरोना संक्रमण, एकजनाको मृत्यु

चौबीस घण्टामा ९३४ जनामा कोरोना संक्रमण, एकजनाको मृत्यु


  • 2.5K
    Shares

    • images
    चौबीस घण्टामा ९३४ जनामा कोरोना संक्रमण, एकजनाको मृत्यु
    images

    काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालमा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    देशभर गरिएको २ हजार ८६२ पीसीआर परीक्षणका क्रममा ४९८ जना र २ हजार ४८९ एन्टिजेन परीक्षणका क्रममा ४३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

    कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९७२ जनाको मृत्यु भइसकेको छ । थप ४७० संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७२ हजार ९६७ जना निको भएका छन् । 

    हाल नेपालमा ५ हजार ६८६ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । 

    प्रकाशित मिति :श्रावण २३ २०७९ सोमवार - १४:५४:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij