Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

नेपालमा पछिल्लो २४ घण्टामा थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि, १० को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि, १० को मृत्यु


  • 7.6K
    Shares

    नेपालमा पछिल्लो २४ घण्टामा थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि, १० को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३३९ जना थपिएसँगै हालसम्म कोरोना सङ्क्रमित हुनेको कूल सङ्ख्या २ लाख ६९ हजार ७८९ पुगेको छ ।

    त्यसैगरी पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना संक्रमणको कारण  मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या २ हजार ११ पुगेको छ ।

    त्यस्तै, पछिल्लो २४ घण्टामा ४०१ जना कोरोना निको भएर फर्किएसँगै कोरोनाबाट निको हुनेको कूल सङ्ख्या दुई लाख ६४ हजार ५३८ पुगेको छ ।

    प्रकाशित मिति :माघ १२ २०७७ सोमवार - १६:३५:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij