Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

स्वास्थ्य मन्त्रालयका कम्प्युटर अधिकृतको कोरोनाका कारण मृत्यु

स्वास्थ्य मन्त्रालयका कम्प्युटर अधिकृतको कोरोनाका कारण मृत्यु


  • 8.0K
    Shares

    स्वास्थ्य मन्त्रालयका कम्प्युटर अधिकृतको कोरोनाका कारण मृत्यु

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट स्वाथ्य तथा जनसंख्या मन्त्रालयका कम्प्युटर अधिकृतको मृत्यु भएको छ।

    ललितपुरको गोदावरी निवासी ५१ बर्षीय कम्प्युटर अधिकृत कृष्ण गोपाल श्रेष्ठको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको मन्त्रालयले जनाएको छ।

    श्रेष्ठको निधनप्रति मन्त्रालयले विज्ञप्ति मार्फत दुःख व्यक्त गरेको छ।

    Untitled-3.jpg

    प्रकाशित मिति :माघ १२ २०७७ सोमवार - १६:०८:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij