Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

चलचित्र विकास बोर्डको अध्यक्षमा केसीलाई नियुक्त गर्ने मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

चलचित्र विकास बोर्डको अध्यक्षमा केसीलाई नियुक्त गर्ने मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय


  • 3.0K
    Shares

    चलचित्र विकास बोर्डको अध्यक्षमा केसीलाई नियुक्त गर्ने मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

    सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा कलाकार भुवन केसीलाई मनोनयन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले केसीलाई बोर्ड अध्यक्षमा मनोनयन गर्ने जानकारी दिए ।

    सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । मन्त्रालयले केसीसहित नरेशकुमार केसी र सुष्मा कार्कीको नाम मन्त्रिपरिषद्मा पठाएको थियो ।

    प्रकाशित मिति :श्रावण १० २०७९ मंगलवार - १६:०८:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij