Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

एकैदिन ६३८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्‍यु

एकैदिन ६३८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्‍यु


  • 2.6K
    Shares

    • images
    एकैदिन ६३८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्‍यु
    images

    काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्न  थालेको छ । पछिल्लो २४ घण्टामा ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको नमुना परीक्षण गर्दा ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    सोही अवधिमा २ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो तथ्यांकअनुसार सक्रिय संक्रमितको संख्या ३७१४ पुगेको छ ।

    प्रकाशित मिति :श्रावण १० २०७९ मंगलवार - १४:३९:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij