Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

बोर्डकाे बैठक ३ बजे बस्दै: एसईईको नतिजामा त्रुटि नभए आजै सार्वजनिक हुने, यस्तो छ नतिजा हेर्ने तरीका !

बोर्डकाे बैठक ३ बजे बस्दै: एसईईको नतिजामा त्रुटि नभए आजै सार्वजनिक हुने, यस्तो छ नतिजा हेर्ने तरीका !


  • 7.6K
    Shares

    बोर्डकाे बैठक ३ बजे बस्दै: एसईईको नतिजामा त्रुटि नभए आजै सार्वजनिक हुने, यस्तो छ नतिजा हेर्ने तरीका !
    images

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डकाे बैठक आज बस्दै छ । बैठक दिउँँसो ३ बजे बस्ने लागेको हो । बैठकमा एसईई नतिजाबारे छलफल हुने बोर्डका एक अधिकारीले जानकारी दिए ।

    परीक्षाबोर्डका अनुसार प्राविधिक रूपमा केही त्रुटि नभए नतिजा आजै सार्वजनिक गर्ने तयारी छ ।  स्थानीय चनुवका कारण १० दिन काम रोकिएकाले नतिजा सार्वजनिकमा ढिलाइ भएको अधिकारीहरूले बताएका छन् । 

    कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक भए पनि यस वर्ष भने बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ गतेदेखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा सहभागी हुन करिब पाँच लाख १५ हजारले आवेदन दिएकोमा चार लाख ९५ हजार विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

    unnamed-23-826x1024.jpg

    प्रकाशित मिति :श्रावण १० २०७९ मंगलवार - ११:१५:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij