Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

मध्यपश्चिम विश्वविद्यालयमा पदाधिकारी माग (सूचनासहित)

मध्यपश्चिम विश्वविद्यालयमा पदाधिकारी माग (सूचनासहित)


  • 3.5K
    Shares

    मध्यपश्चिम विश्वविद्यालयमा पदाधिकारी माग  (सूचनासहित)
    images

    मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत रिक्त रहेका पदाधिकारी नियुक्तिको लागि दरखास्त आव्हान गरिएको छ ।

    विश्वविद्यालयले, ग्य्राजुएट स्कुल अफ इन्जिनियरिङ, ग्य्राजुएट स्कुल अफ एडुकेसन र ग्य्राजुएट स्कुल अफ हेल्थ साइन्सेसमा डिन र अनुसन्धान निर्देशनालयको कार्यकारी निर्देशक, अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयको कार्यकारी निर्देशक,स्कुल अफ म्यानेजमेन्टको कार्यकारी निर्देशक, अनुसन्धान तथा विकास केन्दको निर्देशक स्कुल अफ लको कार्यक्रम निर्देशक र तिला कर्णाली बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख पदका लागि दरखास्त आव्हान गरेको हो ।

    रिक्त रहेका पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका योग्य नेपाली नागरिकहरूद्वारा आजदेखि पैंतीस दिनभित्र अनलाइन मार्फत रीतपूर्वकको दरखास्त आह्वान गरेको सूचनामा उल्लेख गरेको छ ।

    2022-07-22-12-04-01-gopa-pdf-1-13-page-001-1.jpg

    प्रकाशित मिति :श्रावण ६ २०७९ शुक्रवार - १६:३२:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij