२०८२ भाद्र २५ गते बुधवार
मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम) ले विभिन्न शिक्षक र कर्मचारीका लागि आवेदन माग गरेको छ । मध्यपश्चिम विश्वविद्यालयले उपप्राध्यापक, प्रशासनतर्फ मुख्य सहायक, कम्प्युटर प्राविधिकलगायत पदमा आवेदन आह्वान गरेको हो ।
विश्वविद्यालयले शैक्षिक तथा प्रशासनिक पदमा करारमा शिक्षक तीनजना उपप्रधयापक तथा तीन जना कर्मचारीको खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न सूचना जारी गरेको हो ।
योग्यता पुगेका नेपाली नागरिकबाट नियमित दस्तुरमा भदौ ८ गते दिनको ५ बजेसम्म तथा डबल दस्तुरमा भदौ १५ गते सम्ममा मुसोम प्रशासनमा प्राप्त हुने गरी दरखास्त त आह्वान गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij