Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

यिनै हुन् ४९ बर्षे मुख्यमन्त्री राईकी २३ बर्षे पत्नी जाङ्मु

यिनै हुन् ४९ बर्षे मुख्यमन्त्री राईकी २३ बर्षे पत्नी जाङ्मु


  • 8.4K
    Shares

    यिनै हुन् ४९ बर्षे मुख्यमन्त्री राईकी २३ बर्षे पत्नी जाङ्मु

    प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आज विवाहवन्धनमा बाँधिएका छन् । ४९ वर्षिय राईको २३ वर्षीया मोडल जाङ्मु शेर्पासँग आज विवाह भएको हो ।

    राजधानीको एउटा पार्टी प्यालेसमा सानो जमघटमा राईले विवाह गरेका हुन् । कोरोनाका कारण थोरै संख्यामा जन्ती लगिएको थियो । पर्यटनमन्त्री भानुभक्त ढकाल विवाहमा पुगेका थिए ।

    विवाहमा बेहुला र बेहुली किराँती समुदायको मौलिक तथा परम्परागत भेषभुषामा सजिएका छन् । परम्परागत विधिबाट विवाह सम्पन्न भएको छ ।

    प्रकाशित मिति :माघ ११ २०७७ आइतवार - १४:३३:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij