२०८२ भाद्र ११ गते बुधवार
बझाङ । बझाङमा जङ्गली बँदेलले आक्रमण गर्दा ४ जना घाइते भएका छन् ।
खेतमा आएको बँदेललाई धपाउन जादाँ उल्टै झम्टिएर आक्रमण गर्दा बुङ्गल नगरपालिका–३ का ४ जना घाईते भएका हुन् ।
घाईते हुनेहरुमा २३ वर्षीय बिर्जित कुँवर, २१ वर्षीया सङ्गीता बोहरा , २५ वर्षीया पिरमजला बोहरा र एक जनाको नाम खुल्न सकेको छैन । उनीहरुको खोल्लेक स्वास्थ्य कार्यालयमा उपचार भइरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij