Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

वाग्मती प्रदेशसभाले पारित गर्यो पाँच अध्यादेश

वाग्मती प्रदेशसभाले पारित गर्यो पाँच अध्यादेश


  • 1.7K
    Shares

    वाग्मती प्रदेशसभाले पारित गर्यो पाँच अध्यादेश


    वाग्मती प्रदेशसभाको आजको बैठकले विभिन्न पाँच अध्यादेश पारित गरेको छ । प्रदेशसभा सदस्यको न्यून सहभागितामा भएको बैठकले चार अध्यादेश सर्वसम्मतिले र एउटा बहुमतले पारित गरेको हो । 

     बैठकले प्रदेश निजामती सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८, स्थानीय तहको सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (पहिलो संसोधन) अध्यादेश २०७८, विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ९पहिलो संसोधन० अध्यादेश तथा प्रदेश युवा परिषद् (पहिलो संशोधन) अध्यादेश पारित गरेको हो ।

    प्रकाशित मिति :आषाढ २९ २०७९ बुधवार - १५:२७:४३ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij