Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

शिक्षा क्षेत्रको बजेटबारे प्रदेश र स्थानीय सरकारलाई केन्द्रको परिपत्र

शिक्षा क्षेत्रको बजेटबारे प्रदेश र स्थानीय सरकारलाई केन्द्रको परिपत्र

  • 6.1K
    Shares

    • images
    शिक्षा क्षेत्रको बजेटबारे प्रदेश र स्थानीय सरकारलाई केन्द्रको परिपत्र

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रको योजना तथा अनुगमन शाखाले प्रदेश र स्थानीय तहबाट शिक्षा क्षेत्रमा विनियोजित बजेट एकीकृत गर्नुपर्ने भएकाले साउन ३ गतेभित्र उल्लेखित विवरण तयार गरी पठाउन अनुरोध गरेको छ ।

    आज मंगलबार केन्द्रले सातै प्रदेशका सामाजिक विकास तथा शिक्षा मन्त्रालय र ७५३ स्थानीय तहलाई परिपत्र गर्दै विवरण पठाउन अनुरोध गरेको हो ।

    1657622736-DKO0J.jpg

    प्रकाशित मिति :आषाढ २८ २०७९ मंगलवार - १७:५९:०२ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij