Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

विद्यालयमा पूर्व सावधानी र सतर्कता अपनाउनेबारे केन्द्रले गर्यो सबै इकाईलाई परिपत्र

विद्यालयमा पूर्व सावधानी र सतर्कता अपनाउनेबारे केन्द्रले गर्यो सबै इकाईलाई परिपत्र

  • 8.8K
    Shares

    • images
    विद्यालयमा पूर्व सावधानी र सतर्कता अपनाउनेबारे केन्द्रले गर्यो सबै इकाईलाई परिपत्र

    शिक्षा तथा मानव स्रोत विकास केन्द्र, योजना तथा अनुगमन शाखाले प्राकृतिक विपत्तिबाट सामुदायिक तथा संस्थागत विद्यालयमा हुने सक्ने सम्भावित घटनाको पूर्व सावधानी र उच्च सतर्कता अपनाउन सबै प्रदेश, शिक्षा विकास तथा समन्वय इकाई र स्थानीय तहलाई परिपत्र गरेको छ । शाखाले शुक्रबार परिपत्र गरेको हो ।

    वर्षाका कारण बाढी, पहिरो र डुबानबाट कुनै क्षति हुन पुगेमा सोको विवरण अबिलम्व केन्द्रमा पठाउने आवश्यक व्यवस्था मिलाउन शाखा अधिकृत रामप्रसाद शर्माले अनुरोध गरेका छन् । (वेबटिभी खबर)

    1.jpg

    प्रकाशित मिति :आषाढ २७ २०७९ सोमवार - १४:१२:०५ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij