Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

कर्णाली र लुम्बिनी प्रदेशमा निमावि र प्रावि तहको शिक्षक सिफारिस (सूचीसहित)

कर्णाली र लुम्बिनी प्रदेशमा निमावि र प्रावि तहको शिक्षक सिफारिस (सूचीसहित)


  • 10.9K
    Shares

    • images
    कर्णाली र लुम्बिनी प्रदेशमा निमावि र प्रावि तहको शिक्षक सिफारिस (सूचीसहित)

    शिक्षक सेवा आयोगले कर्णाली प्रदेशको लागि आन्तरिक प्रतियोगिता (बढुवा) मार्फत विभिन्न तह र श्रेणीको शिक्षक सिफारिस गरेको छ ।

    आयोगले असार २१ गते निम्न माध्यामिक तह द्वितिय श्रेणी, असार २१ गते प्राथमिक तह प्रथम श्रेणीको, असार २१ गते प्राथमिक तह द्वितिय श्रेणीको सञ्चालन भएको अन्तर्वार्तामा सहभागी उम्मेद्वारहरुको अन्तर्वार्ता, लिखित परीक्षा र अनुभव समेतको प्राप्ताङ्कको आधारमा लुम्बिनी प्रदेशको विभिन्न जिल्लाको लागि शिक्षक छनोट गरेको हो ।

    अन्तर्वार्तामा सम्मिलित उम्मेद्वारहरुले प्राप्त गरेको नतिजा प्रकाशन भएको सातदिनसम्म आयोगेको वेबसाईटमा हेर्न सक्ने जनाएको छ ।

    हेर्नुस् कर्णाली प्रदेशमा  प्रावि तह (प्रथम) तहको शिक्षकहरुको नाम

    हेर्नुस् कर्णाली प्रदेशमा प्रावि तह (द्वतीय )तहको शिक्षकहरुको नाम

    हेर्नुस् कर्णाली प्रदेशमा निमावि तह (द्वतीय )तहको शिक्षकहरुको नाम

    लुम्बिनी प्रदेश

    शिक्षक सेवा आयोगले लुम्बिनी प्रदेशको लागि आन्तरिक प्रतियोगिता (बढुवा)मार्फत विभिन्न तह र श्रेणीको शिक्षक सिफारिस गरेको छ ।

    आयोगले असार २१ गते निम्न माध्यामिक तह द्वितिय श्रेणी, असार २१ गते प्राथमिकत तह प्रथम श्रेणीको, असार २१ र २२ गते प्राथमिक तह द्वितिय श्रेणीको सञ्चालन भएको अन्तर्वार्तामा सहभागी उम्मेद्वारहरुको अन्तवार्ता, लिखित परीक्षा र अनुभव समेतको प्राप्ताङ्कको आधारमा लुम्बिनी प्रदेशको विभिन्न जिल्लाको लागि शिक्षक छनोट गरेको हो ।

    अन्तर्वार्तामा सम्मिलित उम्मेद्वारहरुले प्राप्त गरेको नतिजा प्रकाशन भएको सातदिनसम्म आयोगेको वेबसाईटमा हेर्न सक्ने जनाएको छ ।

    प्रकाशित मिति :आषाढ २६ २०७९ आइतवार - १४:४४:४० बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij