२०८२ भाद्र १ गते आइतवार
नेपालका लागि PROTON मोटर्सको एकमात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले २३ असारमा गैरीधारास्थित आफ्नो शोरुममा आयोजित कार्यक्रम मार्फत आफ्नो 'Monsoon Exchange Offer' ल्याएको छ।
Exchange camp भाेलि २७ असार गतेसम्म चल्नेछ । यो योजना अन्तर्गत ग्राहकहरुले गैरीधाराको PROTON शोरुममा उपलब्ध विभिन्न सुविधाहरु प्राप्त गर्न सक्नेछन् । Exchange Event मा ग्राहकले spot exchange सुविधा, पुराना सवारीसाधनको तत्काल मूल्याङ्कन, 20% down payment सुविधा, exchange bonus र नि:शुल्क बीमा र एक वर्षको लागि निःशुल्क सडक कर प्राप्त गर्नेछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij