२०८२ भाद्र २४ गते मंगलवार
अभिनेत्री नीता ढुङ्गाना र ज्योतिषी हरिहर अधिकारी वैवाहिक बन्धनमा बाँधिएका छन् । शुक्रबार काठमाडौंको 'याक एण्ड यति होटल'मा उहाँहरुको विवाह सम्पन्न भएकाे हो ।
वैवाहिक कार्यक्रममा निकट फिल्मकर्मी, सञ्चारकर्मी र आफन्त उपस्थित रहेको बताइएको छ । अभिनेत्री नीता ढुङ्गाना र ज्योतिषी हरिहर चार वर्षदेखि प्रेम सम्बन्धमा थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij