Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

एनबी बैंकलाई गाभ्न नबिलले पायो राष्ट्र बैंकबाट अन्तिम स्वीकृति

एनबी बैंकलाई गाभ्न नबिलले पायो राष्ट्र बैंकबाट अन्तिम स्वीकृति


  • 2.9K
    Shares

    एनबी बैंकलाई गाभ्न नबिलले पायो राष्ट्र बैंकबाट अन्तिम स्वीकृति
    images

    नेपाल राष्ट्र बैंकले नबिल बैंकमा नेपाल बंगलादेश बैंक गाभ्न अन्तिम स्वीकृति प्रदान गरेको छ। नेपाल राष्ट्र बैंकको बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले एनबी बैंकलाई गाभ्नको लागि नबिल बैंकलाई अन्तिम स्वीकृति दिने निर्णय गरेको हो ।

    राष्ट्र बैंकले अन्तिम स्वीकृत दिएपछि अब कम्पनी रजिस्ट्रारको स्वीकृति लिएर दुई बैंकले एकीकृत कारोबार गर्ने प्रक्रिया अगाडि बढाउने छन्।

    नबिल बैंकले एनबी बैंकलाई १०० बराबर ४३ स्वाप अनुपातमा गाभ्न लागेको हो । नबिल बैंकले एनबीलाई गाभेपछि प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना हुनेछन् । दुइ बैंक गाभिएपछि चुक्तापुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुग्नेछ।

    प्रकाशित मिति :आषाढ १५ २०७९ बुधवार - १६:०६:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij