२०८२ माघ १० गते शनिवार
काठमाडौं । सत्तारूढ नेकपा नेपाल(दाहाल निकट राष्ट्रिय युवा संघले कालो बेलुन उडाएर संसद विघटनको विरोध गरेका छन्।
पार्टीको केन्द्रीय मुख्यालय पेरिसडाडाँबाट युवा संघले संसद विघटनको विरोध गर्दै कालो बेलुन उडाएर प्रदर्शन गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरी वैशाखमा निर्वाचनको घोषणा गरेका थिए । संसद विघटनपछि नेकपाकै शीर्ष नेताहरूसँग विपक्षी दलका नेता, कार्यकर्ताले सडकमा आन्दोलन गर्दै आएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij