Logo

२०७९ आषाढ १३ गते सोमवार

images

प्राथमिक तह, द्वितीय श्रेणीकोे नतिजा सार्वजनिक (नतिजासहित)

प्राथमिक तह, द्वितीय श्रेणीकोे नतिजा सार्वजनिक (नतिजासहित)

खबर सेन्टर

२ आषाढ २०७९
  • 5.1K
    SHARES
  • images
    प्राथमिक तह, द्वितीय श्रेणीकोे नतिजा सार्वजनिक (नतिजासहित)
    images

    प्राथमिक तह, द्वितीय श्रेणीको आन्तिरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । विज्ञापन नं. ७/७८/७९ शिक्षक सेवा आयोगले प्राथमिक तह, द्वितीय श्रेणी शिक्षक पदको लागि चैत २१ गते लिइएकोे लिएको आन्तरिक प्रतियोगात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

    शिक्षक सेवा आयोगले अन्तर्वार्ताका लागि नामावली प्रकाशित गरेको छ । आयोगले लिएको आन्तरिक प्रतियोगात्मक लिखित परीक्षामा सम्मलित भएका उम्मेदवारहरु मध्ये पास भएकाहरुको नामावली सहित अन्तर्वाका लागि छनोट गरेको हो ।

    छनोट भए अम्मेदवारहरुलाई अन्तर्वार्ताका लागि सहभागि हुने जिल्ला, मिति, समय र स्थान तोकेर आयोगले उल्लेख गरेअनुसार कागजातहरु सहित उपस्थित हुनुपर्ने जनाएको छ ।

    नामावली यहाँबाट हेर्नुहोला :

     

    images
    प्रकाशित मिति :आषाढ २ २०७९ बिहिवार - ०७:०६:१३ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार