२०८२ भाद्र १० गते मंगलवार
काठमाडौं । स्वास्थ्य सेवा विभागले स्वास्थ्य सेवामा रहेका छैटौँ तहसम्मका कर्मचारीलाई स्तरवृद्धिका लागि दरखास्त फाराम बुझाउन आग्रह गरेको छ ।
विभागले प्रत्येक असार र पुसमा स्तरवृद्धि गरिने प्रावधानअनुसार योग्यता पुगेका कर्मचारीलाई फारम र कागजात पेस गर्न आग्रह गरेको हो ।
Scanned-Documents-2 (1).pdf :To download file click here
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij