२०८२ भाद्र १० गते मंगलवार
नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ ।
हिजो अर्थात सोमबार प्रतितोला ९८ हजार ९०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज (मंगलबार) तोलामा १ हजार ८०० रुपैंयाले घटेर प्रतितोला ९७ हजार १०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य आज ९६ हजार ६०० रुपैंया रहेको छ । यस्तै, चाँदीको मूल्य पनि तोलामा २० रुपैंयाले घटेर प्रतितोला १ हजार २४५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij