Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

घट्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

घट्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?


  • 3.9K
    Shares

    • images
    घट्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?
    images

    नेपाली बजारमा शुक्रबार सुन र चाँदीको भाउमा गिरावट आएको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घटेको हो।

    यससँगै छापावाल सुन प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुनको भाउ पनि प्रतितोला ९७ हजार २ सय रुपैयाँमा आइपुगेको छ।
     
    शुक्रबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १२६५ रुपैयाँमा कारोबार भइरहेको छ।
     

    प्रकाशित मिति :जेठ २७ २०७९ शुक्रवार - ११:३३:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij