२०८२ कार्तिक १५ गते शनिवार
 
                                                    शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले माध्यमिक तह, प्रथम श्रेणी शिक्षक पदको २०७८चैत्र २१ गते लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षामा सम्मिलित भएका उम्मेदवारहरू मध्ये शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २० र ३८ बमोजिम अन्तर्वार्ताका लागि छनोट गर्नेगरी आयोगको २०७९ जेठ २६ गतेको निर्णय अनुसार नतिजा सार्वजनिक गरेको हो ।

 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij