२०८२ भाद्र १० गते मंगलवार
नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ।
आज छापावाल सुनको मूल्य ६ सयले घटेर ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यसैगरी तेजावी सुन प्रतितोलामा ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य १५ रुपैयाँले घटेर १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij