२०८२ कार्तिक ८ गते शनिवार
काठमाडौँ । प्रतिनिधिसभा विघटनको विरोधमा विद्यार्थीहरूले राजधानीमा ‘नमुना संसद्’ आयोजना गरेका छन् । नेपाल टिन लिडर्सले पुतलीसडकस्थित पद्मोदय मोडमा सडकमै राष्ट्रिय सभाको सांकेतिक बैठक राखेको हो ।

६ दशक लामो त्याग र बलिदानबाट प्राप्त संविधानसभाले बनाएको संविधानको मूल मर्म भनेकै सुधारिएको संसदिय व्यवस्था भएको उनीहरुको भनाई छ। युवाहरुले संविधान बचाउनु हामी सबैको कर्तव्य भएको धारणा राखेका थिए।



© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij