२०८२ भाद्र १० गते मंगलवार
सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । यस दिन सुन प्रति तोला ९८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुन प्रति तोला ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदी प्रति तोला १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij