Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सामुदायिक विद्यालय र अस्पताललाई इन्टरनेट शुल्कमा ५० प्रतिशत छुट

सामुदायिक विद्यालय र अस्पताललाई इन्टरनेट शुल्कमा ५० प्रतिशत छुट


  • 4.4K
    Shares

    सामुदायिक विद्यालय र अस्पताललाई इन्टरनेट शुल्कमा ५० प्रतिशत छुट

    सरकारले सामुदायिक विद्यालय र सामुदायिक अस्पताललाई इन्टरनेट शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ ।

    ग्रामीण दूरसञ्चार विकास कोषको प्रयोग गरी देशभरका सामुदायिक विद्यालय र सामुदायिक अस्पतालमा यस अघि नै इन्टरनेट जडानको काम सम्पन्न भइसकेको छ ।

    तिनै सामुदायिक विद्यालय र अस्पतालहरूलाई इन्टरनेटको न्यूनतम शुल्कमा ५० प्रतिशत छूट दिने नीति तथा कार्यक्रम सरकारले सार्वजनिक गरेको हो ।

     

    प्रकाशित मिति :जेठ १३ २०७९ शुक्रवार - ११:०३:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij