Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

घट्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

घट्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?


  • 3.9K
    Shares

    घट्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?
    images

    मंगलवार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

    आज छापावाल सुन प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    सोमबार छापावाल सुन प्रति तोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी प्रति तोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    सोमबार चाँदी प्रति तोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको थियो । 
     

    प्रकाशित मिति :बैशाख २७ २०७९ मंगलवार - ११:०४:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij