२०८२ माघ ८ गते बिहिवार
चिकित्सा शिक्षा आयोगले स्नातक तहका लागि कलेजहरुको सिट निर्धारण गरेको छ। आयोगले सिट निर्धारण गरेर सार्वजनिक समेत गरेको छ। आयोगले कार्यकारी समितिको वैशाख २० गतेको निर्णय अनुसार शैक्षिक सत्र २०७८/७९ का लागि सिट निर्धारण गरेको हो।
आयोगले एमबिबिएसमा १८९५, बिएससी नर्सिङमा १४६०, बिडिएसमा ५६५, बिफार्ममा ८७० लगायत अन्य विभिन्न विषयमा सिट निर्धारण गरेको छ।
कुन कलेजलाई कति सिट
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij