Logo

२०७९ जेठ ८ गते आइतवार

images

चिकित्सा शिक्षा: स्नातक तहका शैक्षिक कार्यक्रमको सिट निर्धारण, कुन कलेजलाई कति?

चिकित्सा शिक्षा: स्नातक तहका शैक्षिक कार्यक्रमको सिट निर्धारण, कुन कलेजलाई कति?

खबर सेन्टर

२३ बैशाख २०७९
  • 1.1K
    SHARES
  • images
    images
    चिकित्सा शिक्षा: स्नातक तहका शैक्षिक कार्यक्रमको सिट निर्धारण, कुन कलेजलाई कति?
    images

    चिकित्सा शिक्षा आयोगले स्नातक तहका लागि कलेजहरुको सिट निर्धारण गरेको छ। आयोगले सिट निर्धारण गरेर सार्वजनिक समेत गरेको छ। आयोगले कार्यकारी समितिको वैशाख २० गतेको निर्णय अनुसार शैक्षिक सत्र २०७८/७९ का लागि सिट निर्धारण गरेको हो।

    images
    images
    images

    आयोगले एमबिबिएसमा १८९५, बिएससी नर्सिङमा १४६०, बिडिएसमा ५६५, बिफार्ममा ८७० लगायत अन्य विभिन्न विषयमा सिट निर्धारण गरेको छ। 

    कुन कलेजलाई कति सिट 

    images
    प्रकाशित मिति :बैशाख २३ २०७९ शुक्रवार - १३:५८:४७ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार